करेन्ट लागेर एक जनाको मृत्यु

झापा, २१ कार्तिक । झापामा करेन्ट लागेर एक  जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसा दमक नगरपालिका-३ धङधङस्थितमा खोल्सीमा निर्माणाधीन पुलमा काम गर्ने कामदार भोजपुर नगरपालिका-११ बस्ने ४५ वर्षीय चंखबहादुर सार्कीको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो ।

मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको अरनिको अस्पताल उर्लाबारी मोरङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ जेठ । कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘शिरफूल’ असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ । चलचित्रमा

काठमाडौँ, ६ जेठ । अभिनेत्री गौरी मल्लले अमेजन प्राइमको भारतीय वेब-सिरिज ‘बिग गर्ल्स डन्ट क्राइ’मा अभिनय गरेकी छन् । सामाजिक सञ्जालमा

काठमाडौँ, ६ जेठ । बलिउड अभिनेता ज्याकी श्राफको मुद्दामा दिल्ली उच्च अदालतले फैसला सुनाएको छ । अदालतले कुनै पनि व्यक्ति,

काठमाडौँ, ६ जेठ । ‘मिस नेपाल पिस–२०२४’को शीर्ष उपाधि काभ्रेपलान्चोककी नर्स विधि लम्सालले जितेकी छन् ।  एनक्लेक्स नेपाल प्रायोजन र