पीडित महिलाको सनसनीपूर्ण अडियो सार्वजनिक: दुर्गा प्रसाई, युट्युवर मनोज जेल जाने पक्का

काठमाडौँ, २१ कार्तिक । स्वार्थपूर्तिको लागि गरिने वागर्नेनिङले व्यक्तिलाई मात्र नभई समाजलाई नै आक्रान्त बनाउँदै लगेको छ । केही व्यक्तिहरु कानुनी राज्यलाई उपहास गरी सामाजिक सद्भाव भड्काउने कार्यमा तल्लिन बनेको सनसनीपूर्ण खुलासा भएको छ ।

पीडितले दिएको अडियो अन्तरर्वार्ता

केही दिन अघि व्यवसायी दुर्गा प्रसाईको योजनामा युट्युवर मनोज मानवले एमाले नेता र एक महिलाको सम्बन्धको बारेमा इडिट गरी गलत भिडियो बनाई सार्वजनिक गरेका थिए । ‘कानुन नजानेर मैले गल्ती गरे, छुट पाउनुपर्छ’ भन्ने हुँदैन । कानुनी सजायको भागदार हुनै पर्छ । गल्ती गर्नेले पश्चताप गरेर छुट दिने कार्य गर्नु अर्को ठूलो अपराध हो । दुर्गा प्रसाईले केही दिन अघि आफुले बोलेको कुरा प्रमाणीत गर्न नसकेपछि साईवर व्युरोले कानुनी कारवाही गर्ने चेतावनी दिएको थियो । उक्त क्रममा आफुले गल्ती गरेको र आगामी दिनमा सच्याएर अगाडी बढ्ने सहमति पछि उनलाई प्रहरीले छोडेको थियो । यो कार्यलाई पुनः दोहोरीन दिनु नहुने माग छ । साईवर क्राइम गरेको प्रमाणीत भएमा पाँच वर्षसम्म जेल सजाय हुने कानुनी प्रावधान रहेको छ । फरेन्सी चेक गर्दा समेत उक्त भिडियो इडिट गरेको प्रमाणीत भइसकेको स्रोतले जानकारी दिएको छ । योसँगै दुर्गा प्रसाई र युट्युवर मनोज कानुन अनुसार जेल जाने बताइएको छ ।

पीडित र एमाले नेतासँग मनोज मानवले ३० लाखको वार्गेनिङ गरेको एक व्यवसायी युवाले जानकारी दिए । उनले भने, ‘मेरो माध्यमबाट युट्युवर मनोजले ३० लाखको वार्गेनिङ् गरे । ३० लाख नदिए मैले भिडियो रेडि गरेको छु, सार्वजनिक गरेर ति नेताको भविष्य ध्वस्त बनाइदिन्छु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

ललितपुर, ४ असोज । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघकै सक्रियता र निरन्तरको लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक

काठमाडौँ, ४ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले अहिले राजनीति अपराधिकरण र फोहोरी खेल बढेर गएको बताएका

काठमाडौँ, ४ असोज । उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको

काठमाडौँ, ४ असोज । रास्वपा सभापति रवि लामिछानेसँग संसदीय विशेष समितिले लिएको बयानसहितको प्रतिवेदन सार्वजनिक भएको छ । संसदीय समितिले