जसपाको तनहुँ जिल्ला पुनर्गठन

तनहुँ, २१ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालको तनहुँ जिल्ला समिति पुनर्गठन भएको छ । जिल्ला सदरमुकाम दमौलीमा आयोजित कार्यक्रमबाट अर्जुन गुरुङको अध्यक्षतामा ५७ सदस्यीय समिति पुनर्गठन भएको हो ।

समितिको उपाध्यक्षमा धनमाया गौली, जुमबहादुर गुरुङ, सचिव हेमबहादुर थापा, उपसचिव सन्तुमाया गुरुङ र कोषाध्यक्ष दिपा राना मगर चयन भएका छन् । कार्यक्रमको प्रमुख अतिथि मगरात राष्ट्रिय समन्वय समितिका सह इन्चार्ज खड्क आले रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

विराटनगर, २२ मंसिर । सङ्घीय सरकारका गृहमन्त्री रमेश लेखकले बीआरआई सहमतिमा विवाद गर्नुपर्ने कारण नभएको बताएका छन् । कांग्रेसको कोशी

काठमाडौँ, २२ मंसिर । राजधानी काठमाडौँको हावाको गुणस्तर निकै खराब अवस्थामा रहेको छ । आईक्यू एयरको शनिबार बिहान साढे ९

पाल्पा, २२ मंसिर । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धबाबा सुरुङमार्गको टनेल एक महिनाभित्र ब्रेक थ्रु गर्ने तयारीमा छ ।

काठमाडौँ, २१ मंसिर । निर्वाचन आयोगले देशभरका सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यायलयबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने काम सुरु