राप्रपाको पदाधिकारी बैठक बस्दै

काठमाडौँ, १९ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक आज बस्दैछ ।

बिहान ८ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीको पदाधिकारी बैठक बस्ने राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् । बैठकमा जाजरकोट भूकम्प लगायतका समसामयिक विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

घाइतेको उद्धार र राहतमा जुट्न पार्टीको सम्पूर्ण कमिटीलाई शनिबार सर्कुलर समेत गरेको थियो । शनिबार दिउँसो नै उपाध्यक्ष मुकुन्दश्याम गिरी नेतृत्वको टोली सुर्खेतबाट जाजरकोट पुगेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

ललितपुर, १३ जेठ । कोन्ज्योसोम गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० मा महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा शून्य बेरुजु कायम भएको

काठमाडौँ, १३ जेठ । जिल्ला अदालत काठमाडौँले जबरजस्ती करणी मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरिलाई दोषी ठहर गरेको छ । सर्वोच्च

काठमाडौँ, १३ जेठ । महालेखापरीक्षकको कार्यालयले ६१ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ । महालेखा परीक्षक तोयम

काठमाडौँ, १३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख रहेको बताएका छन् ।  आज काठमाडौँमा