आजको मौसम

काठमाडौँ, १९ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार अहिले मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ । आज दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।

मुलुकका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ कार्तिक । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । उनीमाथि सरकारी

काठमाडौँ, २५ कार्तिक । एमालेका नेताहरू चीन भ्रमणमा जाने भएका छन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा एमाले नेताहरूको

काठमाडौँ, २५ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले आज दुईजनालाई राजदूत पदमा नियुक्त गरेका छन् । उनले मन्त्रिपरिषद्को सिफारिसमा प्रा. डा.

काठमाडौँ, २५ कार्तिक । नेकपा एमाले कोशी प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीले आफूले अनुसन्धानलाई सहयोग गर्ने बताएका छन् ।  आज निवासबाटै