एक किशोरी मृत फेला

गुल्मी, १७ कार्तिक । गुल्मीमा १५ वर्षीया किशोरी मृत फेला परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आज बिहान करिब साढे ७ बजे चन्द्रकोट गाउँपालिका-४ स्थित हुग्दी खोलाबीचमा १५ वर्षीया किशोरीको शव फेला परेको छ ।

कक्षा ९ मा पढ्ने मनिषा रूचालको शव फेला परेको हो । कार्यालय प्रमुख एसपी प्रधान घटनास्थलमा पुगेका छन् । अहिले मुचुल्का उठाउने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । काठमाडौँ महानगरका मेयर बालेन शाहले कान्स फिल्म फेस्टिभलमा आयोजित हलिउड फिल्म ‘मेगालोपोलिस’को रेडकार्पेट वर्ल्ड प्रिमियरमा भाग

काठमाडौँ, ५ जेठ । ‘तारक मेहता का उल्टा चश्मा ’का अभिनेता गुरचरण सिंह तीन सातापछि शुक्रबार घर फर्किएका छन् ।

काठमाडौँ, ४ जेठ । बिहीबार रातिको कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा बलिउड अभिनेत्री ऐश्वर्या रायले विश्वको ध्यान पुनः आफ्नो सौन्दर्यतर्फ केन्द्रित

काठमाडौँ, ४ जेठ । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा भएका छन् । कञ्चनपुर प्रहरीका कञ्चनपुर