रास्वपाले सय ठाउँमा रक्तदान कार्यक्रम गर्दै

काठमाडौँ, १७ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार सय ठाउँमा रक्तदान गर्दै छन् ।

रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार भोलि सय ठाउँमा रक्तदान गर्ने कार्यक्रम रहेको छ । चाडबाडको बेलामा रक्तदानलगायत कार्यक्रम नुहँदा रगत अभाव देखिएको भन्दै नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

महेन्द्रनगर, २० मंसिर । कञ्चनपुरको नौवटै स्थानीय तहमा आगामी पुस मसान्तभित्र १४ औंँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन हुने

कास्की, १९ मंसिर । पर्यटकीय सहर पोखराको फेवाताल किनारमा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर ‘पोखरा कप अन्तर क्लबस्तरीय पुरुष भलिबल

काठमाडौँ, ८ मंसिर । लगातार दुई जितसँगै बागमती प्रदेशको टोली पोखरामा जारी केपी ओली कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ

पोखरा, ७ मंसिर । पोखरामा केपी ओली कप टी-२० क्रिकेट सुरु भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा सुरु भएको