संसदीय व्यवस्था भने पनि सांसदका कुरा लागु हुँदैनन् : अध्यक्ष राउत

काठमाडौँ, १७ कार्तिक । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले शीर्ष तीन नेताहरूले मात्रै देश चलाउने कुरा तोड्नका लागि जनमत पार्टीको स्थापना भएको बताएका छन् ।

आज काठमाडौँमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नाम मात्रैको लोकतन्त्र रहेको बताए । उनले संसदीय व्यवस्था भने पनि सांसदहरूले भनेका कुरा लागु नहुने गरेको बताए । देश ३५ वर्ष यता तीनजना नेताहरूमै घुमिरहेकाले त्यसलाई चिर्न आफूहरू आएको बताए ।

जनताका गास, बास र कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षाका अपेक्षालाई पूरा गर्नुपर्ने जिम्मेवारी आफूहरूमा रहेको उनले भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ । बैठक सुरू हुनासाथ कांग्रेसका

काठमाडौँ, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा १५७ जना सांसद उपस्थित

काठमाडौँ, ७ जेठ । काठमाडौँ उपत्यकाको वायु फेरि ‘अस्वस्थकर’ भएको छ । वातावरण विभागको तथ्यांकमा उपत्यकाकोका तीन स्थानको एयर क्वालिटी

काठमाडौँ, ७ जेठ । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुखले बैठक सुरु भएको घोषणा गर्नेवित्तिकै कांग्रेसका