नेप्सेमा आजपनि गिरावट

काठमाडौँ, १५ कार्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजपनि गिरावट आएको छ ।

सेयर सूचक आज ५ अंकले घटेको हो । यससँगै, आज परिसूचक १८५८ अंकमा आएर रोकिएको छ । ०.३१ प्रतिशतले परिसूचक घट्दा आज ८१ करोड २० लाख रुपैयाँ बराबरको ३३ लाख ६४ हजार कित्ता सेयर किनबेच भएको छ ।

हिजो नेप्सेमा ५७ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । यसक्रममा ६८ कम्पनीको सेयर मूल्य भने बढेको छ । तर, १६२ कम्पनीको सेयर मूल्य घट्दा ८ कम्पनीको भने स्थिर कायम भएको छ ।परिसूचक ५ अंकले घट्दा लगानी समूहमा ०.०५ अंकको सुधार आएको छ । यसबाहेक सबै समूहमा गिरावट आएको छ । उत्पादनमूलक समूहमा ४८ अंकको गिरावट आउँदा निर्जीवन बीमा समूहमा ३५ अंक र जीवन बीमा समूहमा ३८ अंकको गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । काठमाडौँ महानगरका मेयर बालेन शाहले कान्स फिल्म फेस्टिभलमा आयोजित हलिउड फिल्म ‘मेगालोपोलिस’को रेडकार्पेट वर्ल्ड प्रिमियरमा भाग

काठमाडौँ, ५ जेठ । ‘तारक मेहता का उल्टा चश्मा ’का अभिनेता गुरचरण सिंह तीन सातापछि शुक्रबार घर फर्किएका छन् ।

काठमाडौँ, ४ जेठ । बिहीबार रातिको कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा बलिउड अभिनेत्री ऐश्वर्या रायले विश्वको ध्यान पुनः आफ्नो सौन्दर्यतर्फ केन्द्रित

काठमाडौँ, ४ जेठ । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा भएका छन् । कञ्चनपुर प्रहरीका कञ्चनपुर