एकीकृत समाजवादीमा गयो पहिरो, सचिवालय सदस्यनै एमालेमा प्रवेश

पोखरा, १३ कार्तिक । नेकपा एकीकृत समाजवादी केन्द्रीय सचिवालय सदस्य दलबहादुर गुरुङ एमालेमा प्रवेश गरेका छन् ।

पोखरामा आयोजित एमाले गण्डकीको शपथ ग्रहण कार्यक्रममा गुरुङ अध्यक्ष केपी ओलीको हातबाट खादा लगाएर पार्टी प्रवेश गरेका हुन् । यस्तै, जिल्ला सचिवालय सदस्य बाबुराम भण्डारी, जिल्ला सदस्य पदम गुरुङ, असिम गुरुङ,  प्रताप गुरुङ, माछापुच्छ्रे उपाध्यक्ष कृष्ण गुरुङ लगायत ८५ जना पार्टी प्रवेश गरेका एमाले गण्डकीका सचिव धनन्जय दवाडीले जानकारी दिए ।

पार्टी प्रवेशपछि गुरुङले एमालेबाटै देशको संकट मोचन हुने भएर एमाले प्रवेश गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । स्रोतका

काठमाडौँ, २ साउन । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत डीन आर थोमसनबीच शिष्टाचार भेटवार्ता भएको छ । आज

काठमाडौँ, २ साउन । गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका