जसपा केन्द्रीय सदस्य सिंह कांग्रेस प्रवेश

सर्लाही, १२ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य अशोककुमार सिंह नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

कांग्रेस मधेस उपसभापतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहले अशोककुमारसहित जसपा छाडेर आएका नेता, कार्यर्ताहरूलाई पार्टीमा प्रवेश गराएका हुन् ।

कांग्रेस सर्लाही क्षेत्र नम्बर ३ ले गरेको शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा उनीहरू पार्टीमा प्रवेश गरेको कांग्रेस मधेस प्रचारप्रसार प्रमुख नितेश गुप्ताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

देश भरिकै एमाले राजनीतिमा एउटा यस्तो बेला थियो बामदेव बर्दिया र एमाले भनेपछि त्यहाँ अर्को अप्सन थिएन । बामदेवको छत्रछायामा

काठमाडौँ, ३० असार । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ । स्रोतका अनुसार

काठमाडौँ, ३० असार । शिक्षामन्त्री सुमना श्रेष्ठले देश बनाउने महत्त्वपूर्ण भूमिका शिक्षा मन्त्रालयको रहेको बताएकी छन् । आज मन्त्रालयमा आयोजित

काठमाडौँ, ३० असार । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले केपी ओली नेतृत्वको सरकारमा पार्टीले सहभागिता जनाउँदा आफ्नो पक्षबाट ४ जना