पूर्वमन्त्री बस्नेतद्वारा टीका ग्रहण (फोटोफिचर)

भक्तपुर, ७ कार्तिक । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले विजया दशमीको पावन अवसरमा टीका ग्रहण गर्नुभएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु स्थिती निजी निवासमा आज टीकाको साईत ११ः०२ मा आफ्नो बुबा पूर्णबहादुर बस्नेत, आमा इश्वरी बस्नेत, ठूलीआमा मिश्री बस्नेत, माइलोबुबा अमिर बस्नेत, काका शंकर बस्नेत, काकी इश्वरी बस्नेत, काका लक्ष्मण बहादुर बस्नेत, काकी मन बस्नेत, दाजु यादव बस्नेत तथा सरद बस्नेतको हातबाट टीका ग्रहरण गरी उल्लासमय तरिकाले विजयादशमी (टीका) मनाउनुभएको छ ।

आफुले टीका ग्रहरण गरे पश्चात उहाँले भाइहरु श्रीमति अम्बिका बस्नेत, कृष्ण बस्नेत, रामहरी बस्नेत, आत्मराम बस्नेत, उमेश बस्नेत, छोरा अनमोल बस्नेत लगायतलाई टीका लगाई आशिर्वाद दिनुभयो । त्यस्तै उहाँले आफ्नो परिवार, सचिवालयका सदस्य, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय कमिटीका नेता, आफन्त, शुभचिन्तक लगायतलाई टीका लगाई आशिर्वाद दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान

काठमाडौँ, २ साउन । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

काठमाडौँ, २ साउन । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत डीन आर थोमसनबीच शिष्टाचार भेटवार्ता भएको छ । आज