पूर्वमन्त्री बस्नेतद्वारा टीका ग्रहण (फोटोफिचर)

भक्तपुर, ७ कार्तिक । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले विजया दशमीको पावन अवसरमा टीका ग्रहण गर्नुभएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु स्थिती निजी निवासमा आज टीकाको साईत ११ः०२ मा आफ्नो बुबा पूर्णबहादुर बस्नेत, आमा इश्वरी बस्नेत, ठूलीआमा मिश्री बस्नेत, माइलोबुबा अमिर बस्नेत, काका शंकर बस्नेत, काकी इश्वरी बस्नेत, काका लक्ष्मण बहादुर बस्नेत, काकी मन बस्नेत, दाजु यादव बस्नेत तथा सरद बस्नेतको हातबाट टीका ग्रहरण गरी उल्लासमय तरिकाले विजयादशमी (टीका) मनाउनुभएको छ ।

आफुले टीका ग्रहरण गरे पश्चात उहाँले भाइहरु श्रीमति अम्बिका बस्नेत, कृष्ण बस्नेत, रामहरी बस्नेत, आत्मराम बस्नेत, उमेश बस्नेत, छोरा अनमोल बस्नेत लगायतलाई टीका लगाई आशिर्वाद दिनुभयो । त्यस्तै उहाँले आफ्नो परिवार, सचिवालयका सदस्य, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय कमिटीका नेता, आफन्त, शुभचिन्तक लगायतलाई टीका लगाई आशिर्वाद दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २० मंसिर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमण गर्ने क्रेमलिनले

मस्को, १९ मंसिर । रुसले मङ्गलबार ३५ वटा युक्रेनी ड्रोनहरू क्राइमियन प्रायद्वीप र अजोभ सागरमा निष्क्रिय बनाएको जनाएको छ । 

लन्डन, १९ मंसिर । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदमहरू चालिएको घोषण गरेका छन् । प्रधानमन्त्री

एजेन्सी, १९ मंसिर । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको भ्रष्टाचारको मुद्दामा फेरि सुनुवाइ शुरु भएको छ । गाजापट्टीमा हमाससँगको युद्धका बावजुद