नेपालले शान्त कूटनीतिक क्षमता देखाउनुपर्‍यो : पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौँ, २२ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले इजरायलमा भएको रकेट आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको र केही घाइते भएको सम्बन्धमा दुःख व्यक्त गरेका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “यस्तो वियोग, वेदना र संकटको अवस्थामा उद्धार, उपचार गर्न र सबै नेपालीहरुलाई स्वेदश फर्काउनको लागि नेपालले तत्काल पहल गर्नुपर्ने तथा शान्त कूटनीतिक क्षमता दर्शाइहाल्नुपर्ने आवश्यकता रहेको हामीले महसुस गरेका छौँ ।”

387073687_999378031116921_2168919230789789630_n-1696832722.jpg

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीको उत्पादन बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजारले

काठमाडौँ, २ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूलठूला सभा गर्ने पूराना प्रचलन भइसकेको बताएका छन्

काठमाडौँ, २ माघ । नेकपा (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

काठमाडौँ, २ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा पनि इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण