एमाले उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षमा पराजुली निर्वाचित

काठमाडौँ, २१ असोज । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षमा प्रेमकुमार पराजुली सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

काठमाडौँमा भएको अधिवेशनमा चन्द्र रिजालले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै पराजुली सर्वसम्मत निर्वाचित हुनुभएको हो । त्यस्तै उपाध्यक्ष विदुर कार्की, सचिव मिलन धरेल, उप–सचिवद्धय उर्मिला सुनुवार र जितेन्द्र श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीको उत्पादन बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजारले

काठमाडौँ, २ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूलठूला सभा गर्ने पूराना प्रचलन भइसकेको बताएका छन्

काठमाडौँ, २ माघ । नेकपा (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

काठमाडौँ, २ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा पनि इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण