भक्तपुरमा मोटरसाइकल टिपरमा ठोक्किदा एक जनाको मृत्यु  

भक्तपुर, २० असोज । भक्तपुरमा मोटरसाइकल टिपरमा ठोक्किएर भएको दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका–५ श्रृजनानगर चोकमा बा ९७ प २९५० नम्बरको मोटरसाइकल टिपरमा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका सिन्धुपाल्चोक चौतारा साँगागढी नगरपालिका–८ घर भइ सूर्यविनायक नगरपालिकाको दार्जिलिङ हाइट बस्ने वर्ष २३ का रामशरण थापामगरको मृत्यु भएको हो ।

गएराति भएको दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक शिव आलेमगरको मध्यपुर अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीको उत्पादन बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजारले

काठमाडौँ, २ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूलठूला सभा गर्ने पूराना प्रचलन भइसकेको बताएका छन्

काठमाडौँ, २ माघ । नेकपा (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

काठमाडौँ, २ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा पनि इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण