विराटनगर, १७ असोज । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले असोज १९ गते शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन् ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा मुख्यमन्त्रीले लिने विश्वासको मतबारे समेत छलफल भएको बताए । छलफलमा कांग्रेस सांसद भीम पराजुलीले भने, “शुक्रबार नै विश्वासको मत लिने विषयमा छलफल भएको छ ।”