घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १६ असोज । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६ हजार ६  सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ ।  बिहान ११ बजेका लागि बोलाइएको  बैठकमा बैठकमा विनियोजन विधेयकमाथिको

काठमाडौँ, १० असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्रको फोहोर सफा गर्न आवश्यक रहेको बताएका छन् ।  आज काठमाडौँमा

काठमाडौँ, १० असार । चीनका उपविदेशमन्त्री सुन वेइदोङ तीनदिने नेपाल भ्रमणको सिलसिलामा आज बिहान नेपाल आइपुगेका छन् । उनी नेपाल–चीन कूटनीतिक

काठमाडौँ, १० असार । आजको प्रतिनिधि सभाको बैठक ११ बजेदेखि सुरु भएको छ प्रत्यक्ष प्रसारण (LIVE)