आज काठमाडौँका यी स्थानमा ​​​​सवारी आवागमन प्रभावित हुने

​​​​​​​काठमाडौँ, १५ असोज इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण आज काठमाडौँका केही स्थानमा सवारी साधन आवागमन प्रभावित हुने भएको छ ।

काठमाडौँ महानगरले सूचना जारी गर्दै आज बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासीं,  इन्द्रचोक, मखन हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन चलाउन नपाइने जनाएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार

काठमाडौँ, ११ असार । आज २०८१ साल असार ११ गते मंगलबारको राशिफल ।  मेष : समय रमाइलो छ। थोरै श्रम गरेर धेरै

काठमाडौँ, १० असार । आगामी २३ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थल कार्यालयले धावनमार्ग

काठमाडौँ, १० असार । सशस्त्र प्रहरी बलका १८ जना एसपी र २ सय ३७ जना डीएसपीहरुलाई सरुवा गरिएको छ ।