राष्ट्रपति पौडेलद्वारा राजदूतद्वय श्रेष्ठ र रायलाई थप जिम्मेवारी

काठमाडौँ, १४ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशका राजदूतलाई थप जिम्मेवारी प्रदान गरेका छन् ।

राष्ट्रपतिले चीनका आवासीय राजदूत विष्णु पुकार श्रेष्ठलाई मंगोलियाका लागि र डेनमार्कका आवासीय राजदूत प्राडा रामस्वार्थ रायलाई फिनलाण्डको लागि समेत गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।

राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम गैरआवासीय राजदूत नियक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन बकर

काठमाडौँ, ३ असार । सभामुख देवराज घिमिरेले बकर इदजस्ता चाडले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता

काठमाडौँ, ३ असार । जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले आाइतबार स्वागत समारोह आयोजना गरेको छ

काठमाडौँ, ३ असार । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ‘इद–उल–अज्हा’ (बकर इद), २०८१ को अवसरमा सम्पूर्ण