पेट्रोलियम पदार्थमा पुरानै मूल्य कायम गर्न आयल निगमलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, १४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थमा पुरानै मूल्य कायम गर्न नेपाल आयल निमगलाई निर्देशन दिएका छन् ।

सरकार प्रवक्ता समेत रहेकी सञ्चारमन्त्री रेखा शर्माका अनुसार प्रधानमन्त्री प्रचण्डले बढेको मूल्य कायम नगर्न निगमलाई निर्देशन दिइसकेको र निगमले साविक मूल्यको सूची केहीबेरमा प्रकाशन गर्ने जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । भारतीय गायक अरिजित सिंहले नेपाली झन्डा ओढेर नेपालमा गीत गाएको सन्दर्भलाई लिएर राजेशपायल राईले प्रतिक्रिया दिएका छन्

काठमाडौँ, ११ मंसिर । सोमबारदेखि छायांकन सुरु भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका

काठमाडौँ, ११ मंसिर । विनोद पौडेलको निर्देशन रहने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन्

नयाँ दिल्ली, १० मंसिर । हिन्दी सिनेमाका सुपरस्टार अभिताभ बच्चनले जुहुस्थित बंगला ‘प्रतीक्षा’ आफ्नी छोरी श्वेता नन्दाको नाममा गरिदिएका छन्