काठमाडौँ, २७ भदौ । अर्थ मन्त्रालयले एकैपटक ५५ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले इन्द्रबहादुर देवकोटालाई अर्थबाट ठूला करदाता कार्यालयमा पठाएको छ ।
ठूला करदाता कार्यालयका ऋषिराम अधिकारीलाई अर्थ मन्त्रालय तानिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका ऋषिराम पोखरेललाई मध्यमस्तरीय करदाता कार्यालय पठाइएको छ ।
Mof-Under-Secretary-Saruwa-1694618208