नेम्वाङ बस्ने कुर्सीमा माला राखेर एमाले सचिवालय बैठक

काठमाडौँ, २६ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को सचिवालय बैठक जारी छ ।

संविधानसभा अध्यक्ष, पार्टीका उपाध्यक्ष एवं सांसद सुवास नेम्वाङको निधनपछि आकस्मिक रूपमा बसेको बैठकमा नेम्वाङ बस्दै आएको कुर्सीमा माला राखिएको छ ।

सचिवालय बैठकमा नेम्वाङ बस्ने गेरेको कुर्सीमा माला राखिएको सार्वजनिक तस्बिरमा देखिन्छ । यसअघिका बैठकमा नेम्वाङ बस्ने कुर्सीमा माला राखिएको हो । आज बिहान निधन भएका नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि त्रिवि शिक्षण अस्पतालबाट पार्टी केन्द्रीय कार्यालय च्यासल लगिँदै छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । भारतीय गायक अरिजित सिंहले नेपाली झन्डा ओढेर नेपालमा गीत गाएको सन्दर्भलाई लिएर राजेशपायल राईले प्रतिक्रिया दिएका छन्

काठमाडौँ, ११ मंसिर । सोमबारदेखि छायांकन सुरु भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिएका

काठमाडौँ, ११ मंसिर । विनोद पौडेलको निर्देशन रहने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन्

नयाँ दिल्ली, १० मंसिर । हिन्दी सिनेमाका सुपरस्टार अभिताभ बच्चनले जुहुस्थित बंगला ‘प्रतीक्षा’ आफ्नी छोरी श्वेता नन्दाको नाममा गरिदिएका छन्