हाइसको ठक्करबाट पैदलयात्रीको मृत्यु

पोखरा, २४ भदौ । कास्कीको पोखरा महानगरपालिका–२५, हेम्जा बडहरेमा हाइसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

प्रहरीका अनुसार शनिबार साँझ बा ३ ख ९७२६ नम्बरको हाइसको ठक्करबाट सोही ठाउँ बस्ने अन्नपूर्ण गाउँपालिका–४, भदौरे घर भएका ८० वर्षीया नौली विकको मृत्यु भएको हो । 

ठक्करबाट गम्भीर घाइते भएकी उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सिन्धुपाल्चोक, २० मंसिर । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाको बिकट गुम्बागाउँमा विद्युतीकरण सुरु भएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ का

काठमाडौँ, २० मंसिर । नेपाल प्रहरीले विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाएर कानुनी कारबाहीबाट जोगिन वैदेशिक रोजगारीमा रहेका र स्वदेशमा

काठमाडौँ, २० मंसिर । आज नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य

काठमाडौँ, २० मंसिर । विवादास्पद वित्तीय पृष्ठभूमि बोक्दै आएको एनसेलले यसपालिको खरिद–बिक्रीमा पनि छल गर्न खोजेको खुलासा भएको छ । ६