टर्कीमा बम आक्रमणको योजना बनाइरहेका पाँच ‘आतंकवादी’ पक्राउ

एजेन्सी, २४ भदौ । टर्कीको सुरक्षा बलले दक्षिणपूर्वी दियारबाकिर प्रान्तमा बम आक्रमणको योजना बनाइरहेका पाँच ‘आतंकवादी’लाई पक्राउ गरेको छ ।

टर्कीका आन्तरिकमन्त्री अली येर्लिकायाले प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके)लाई उल्लेख गर्दै आतंकवादी संगठनका लागि काम गर्दै आएका पाँचजनालाई पक्राउ गरिएको बताएका हुन् ।

संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा आतंकवादी संगठनका रूपमा सूचीकृत पीकेकेले तीन दशकभन्दा बढी समयदेखि टर्की सरकारविरुद्ध बिद्रोह गर्दै आएको छ । सिन्ह्वा/न्युज एजेन्सी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, १५ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ । पार्टीको गण्डकी

काठमाडौँ, १५ असोज । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वर्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन

सुर्खेत, १५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड भएको छ । वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका