नेप्से २०.५४ अंकले घट्यो

काठमाडौँ, १० भदौ । आज नेप्से २०.५४ अंकले घटेर १९९३.३८ बिन्दुमा झरेको छ ।

आज २८० धितोपत्रको ३८ लाख ९५ हजार २३६ कित्ता सेयर एक अर्ब २६ करोड २७ लाख ६७ हजार ८७६ रुपैयाँमा कारोबार भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि ०.८९ प्रतिशतले घटेर ३८२.१ को बिन्दुमा झरेको छ । आज १३ वटा उपसमूहमध्ये म्युचअल फन्ड उपसमूहको मात्र समूहगत सूचक बढेको छ । आज उक्त उपसमूहको समूहगत सूचक ०.२४ प्रतिशतले बढेको छ । १२ वटा उपसमूहको समूहगत सूचक घटेको छ ।

आज कुथेली बुखारी स्माल हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.६३ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ७ असोज । जुद्द बारूण यन्त्र भक्तपुरका सूचना अधिकारीसँगै कार्यालयका कुनै सूचना छैनन् । कार्यालय प्रमुखले कुनैपनि सूचना नदिँदा

चितवन, ७ असोज । जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

काठमाडौँ, ७ असोज । विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरूमा २०७९ कात्तिक २० गतेदेखि संचालित प्रहरी जवान आधारभूत तालिममा

 सुर्खेत, ७ असोज । सुर्खेतमा १३ वर्षीय बालिका बलात्कारको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय