राष्ट्रपतिको स्वकीय सचिवालको दबाबमा पुरस्कृतको नाम पाँच दिन अगाडि नै सार्वजनिक

काठमाडौँ, ९ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वकीय सचिवालको अडानका कारण चलचित्र विकास बोर्डले सम्मानित हुने चलचित्रकर्मीको नामावली सार्वजनिक गरेको छ ।

बोर्ड पदाधिकारीहरूले नामावली सार्वजनिक नगरी समारोहमा नै घोषणा गर्ने बताए पनि राष्ट्रपतिको सचिवालयले नमानेको स्रोतले बताएको छ । बोर्डको इतिहासमै पहिलोपटक सम्मान समारोहभन्दा पहिला नै पुरस्कृत हुनेको नाम सार्वजनिक गरिएको छ । 

शुक्रबार बसेको बोर्ड बैठकको निर्णयपछि वेबसाइटमार्फत् नाम सार्वजनिक गरिएको हो । यही भदौ १२ गते (मंगलबार) राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने कार्यक्रममा उक्त पुरस्कार तथा सम्मान प्रदान गरिनेछ । 

Press_Release_NationalFilmAward2080-11693022830

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असार । नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले स्थिर सरकार, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न

काठमाडौँ, २८ असार । गृहमन्त्रालयले रात्रिकाली बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको छ । मन्त्रालयको प्रस्तावबारे यातायात व्यवसायीका प्रतिनिधिहरूसँग गृहमन्त्रालयमा

काठमाडौँ, २८ असार । प्रधानमन्त्री प्रचण्डले नारायणगढ मुग्लिङ सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जनभन्दा बढ़ी यात्रु बेपत्ता एवं

काठमाडौँ, २८ असार ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा डेढ वर्षमै पाँचौँ पटक विश्वासको मत लिने भएका छन्