एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै

काठमाडौँ, ३ भदौ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) पार्टीको पोलिटब्युरो बैठक आज बस्दैछ ।

बैठक आइतबार बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सुरु हुने बताइएको छ । बैठकमा पार्टीको आगामी कार्यभारको विषयमा छलफल हुने र पोलिटब्युरो सदस्यहरुले पार्टीका धारणा राख्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ फागुन । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा घरेलु टोली नेपाल पराजित भएको छ । नामिबियाले

काठमाडौँ, १५ फागुन । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपालले नामिबियाको तेस्रो विकेट लिएको

काठमाडौँ, १५ फागुन । आजदेखि सुरु हुने त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलामा नेपालले नामिबियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ । शृंखलामा

काठमाडौँ, १३ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजित त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग आठ विकेटले पराजित