५९ जनाद्वारा रक्तदान

भक्तपुर, २ भदौ । नेकपा एमाले चाँगुनारायण नगरकमिटीको आयोजनामा आयोजनामा भएको कार्यक्रममा ५९ जनाद्वारा रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाईटी भक्तपुरको सहकार्यमा नगर कमिटीद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी हुनुभएका ५९ जना रक्तदान गरेको नगरकमिटीका उप्रमुख जयराम बाँस्तोलाले जानकारी दिनुभयो । एमालेका पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य भक्तपुर इन्चार्ज कैलाश ढुङेल, पार्टी केन्द्रिय सदस्य चाँगुनारायण इन्चार्ज निर्मल कुमार भट्टराई, पार्टी जिल्ला कमिटी अध्यक्ष बचन देउजा, प्रदेश सांसद किरण थापा, जिल्ला सल्लाहकार अध्यक्ष कृष्णराम गेलाल, नगर कमिटी इन्चार्ज एवं चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी तथा जिल्लाका नेताहरुको सहभागिता रहेको थियो ।

रक्तदान जीवन दान हो भन्ने सामाजिक भावनाका साथ रक्तदान दिनुहुने सम्पूर्ण सहभागिलाई आयोजकले विशेष धन्यवाद दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ फागुन । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै निर्वाचन लड्ने भएको छ ।   आज सम्पन्न सो पार्टीको

सुर्खेत, १६ फागुन । मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशलाई पछि पारिएको भन्दै क्षतिपूर्तिसहितको विकास चाहिएको बताएका छन् । सुर्खेतमा आयोजित

काठमाडौँ, १६ फागुन । राष्ट्रिय सभा अध्यक्ष आफूले पाउनेमा ढुक्क रहेको कांग्रेस मंगलबार माओवादीबाट समेत दाबी गरिएपछि झस्किएको छ । माओवादीको

कवासोती, १६ फागुन । नेकपा एकीकृत समाजवादी पार्टी नवलपुरका जिल्ला अध्यक्षको टोली नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीलाई नेकपा