पूर्वमुख्यसचिव पौडेलसँग सीआईबीले लियो बयान

काठमाडौँ, ३० साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पूर्वमुख्यसचिव लिलामणि पौडेलसँग ललिता निवास प्रकरणबारे बयान लिएको छ ।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा पौडेलको पनि नाम जोडिएपछि सीआईबीले सोमबार उहाँसँग बयान लिएको हो । बयानका क्रममा पौडेलले आफूले तलबाट आएका फाइलहरु मन्त्रिपरिषदमा पेश गरेको भन्दै निर्णय प्रक्रियामा आफू संलग्न नरहेको दाबी गर्नुभएको सीआईबी स्रोतले जनाएको छ ।

सर्वोच्च अदालतले मन्त्रिपरिषद्का निर्णयहरुमाथि पनि अनुसन्धान गर्न आदेश दिएपछि सीआइबीले तत्कालिन मन्त्रिपरिषदबाट भएका निर्णय प्रक्रियाहरुमा संलग्न ब्यक्तिहरुलाई सोधपुछ सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ, ६ चैत । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’

काठमाडौँ, ६ चैत । २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा

काठमाडौँ, ६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले पद तथा