१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार

काठमाडौँ, १६ साउन । काठमाडौँको बूढानिलकण्ठमा १३ वर्षिया बालिका बलात्कृत भएकी छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बलात्कार आरोपमा दुईजनालाई पक्राउ गरेको छ । बूढानिलकण्ठको हेपाली हाइटमा बालिका बलात्कारमा संलग्न किशोरहरु १८ वर्षभन्दा कम उमेरका छन् ।

आरोपीतहरुलाई पक्राउ गरेर मुद्दा चलाइएको छ । पक्राउ गरेर अनुसन्धान भइरहेको छ । शारीरिक रुपमा अशक्त बालिकालाई आरोपीतहरुले हेपाली हाइटस्थित कारखानामा लगेर बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ४ माघ । भक्तपुरमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । शुक्रबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं. १

काठमाडौँ, ४ माघ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ । बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार

काठमाडौँ, ४ माघ । सङ्खुवासभाबाट ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार खाँदबारी

काठमाडौँ, ४ माघ । रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ ।