स्वास्थ्यका कर्मचारीको व्यवस्थापन लागि पेसागत संगठनका ६ सुझाव 

काठमाडौँ, १२ साउन । तीन तहमा समायोजित स्वास्थ्यका कर्मचारीको समस्या समाधानका लागि आठ पेसागत संगठनले ६ बुँदे सुझाव पेस गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर ती संगठनले कर्मचारी व्यवस्थापनका लागि ६ बुँदे सुझाव दिएका हुन् । संयुक्त सुझाव पत्रमा मन्त्रालयले समायोजन मिलान भएका कर्मचारीलाई सम्बन्धित स्थानीय तहमा कामकाज गर्ने वातावरण मिलाउनुपर्ने, गुनासो निवेदनको अन्तिम टुंगो लगाउनुपर्ने जस्ता बुँदा समेटिएको छ । 


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ