सुर्खेत, ११ साउन । कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान विद्येयक प्रदेश प्रमुख तिलक परियारले प्रमाणीकरण गरेका छन् ।
प्रदेशसभा सचिवालयको पत्रअनुसार प्रदेश प्रमुख परियारले विधेयक प्रमाणीकरण गरेका हुन् । परियारले विधेयक प्रमाणीकरण गरे सँगै कर्णाली प्रदेश सरकारलाई कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान (स्थापना र सञ्चालन) गर्ने बाटो खुलेको छ।