कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक प्रमाणीकरण

सुर्खेत, ११ साउन । कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान विद्येयक प्रदेश प्रमुख तिलक परियारले प्रमाणीकरण गरेका छन् । 

प्रदेशसभा सचिवालयको पत्रअनुसार प्रदेश प्रमुख परियारले विधेयक प्रमाणीकरण गरेका हुन् । परियारले विधेयक प्रमाणीकरण गरे सँगै कर्णाली प्रदेश सरकारलाई कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान (स्थापना र सञ्चालन) गर्ने बाटो खुलेको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असार । नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले स्थिर सरकार, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न

काठमाडौँ, २८ असार । गृहमन्त्रालयले रात्रिकाली बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको छ । मन्त्रालयको प्रस्तावबारे यातायात व्यवसायीका प्रतिनिधिहरूसँग गृहमन्त्रालयमा

काठमाडौँ, २८ असार । प्रधानमन्त्री प्रचण्डले नारायणगढ मुग्लिङ सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जनभन्दा बढ़ी यात्रु बेपत्ता एवं

काठमाडौँ, २८ असार ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा डेढ वर्षमै पाँचौँ पटक विश्वासको मत लिने भएका छन्