बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ, १० साउन । बलात्कार मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँको नयाँ बानेश्वरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भएका मोहन भण्डारीलाई छन् ।

उनीविरुद्ध सुर्खेत जिल्ला अदालतबाट २०७९ माघमा पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले रातोपाटीलाई बताए । घटना भएको मितिदेखि नै आरोपित भण्डारी फरार थिए ।

बानेश्वरमा लुकेर बसेको सूचनाको आधारमा उनी पक्राउ परेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । आज मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि रहेको छ ।

काठमाडौँ, ८ असोज । आज २०८० साल असोज ८ गते सोमबारको राशिफल । मेषः अधुरा काम बन्नेछन्। राजनीतिक संगठनबाट राम्रो सहयोग

सिरहा, ७ असोज । सिरहाको सिरहा नगरपालिका–२२, सागरपुरमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार

चितवन, ७ असोज । जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा