मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालन

काठमाडौँ, ९ साउन । पहिरो खसेर अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

पहिलो हटाएपछि सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । ३ नम्बर पुलमा सुख्खा पहिरो खसेपछि अवरुद्ध बनेको सडक दिउँसो साढे ४ बजे सञ्चालनमा आएको हो ।

उक्त सडकखण्डको पहिरोग्रस्त क्षेत्रबाट आज बिहानैदेखि ढुंगा झरिरहेको थियो । पहिरोग्रस्त क्षेत्रमा तैनाथ राखिएको मेसिनद्वारा तत्कालै पहिरो हटाएर यातायात सञ्चालन गराउँदै आएको भएपनि दिउँसो पुनः पहिरो गएर दुईतर्फी नै ठप्प भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

ललितपुर, १३ जेठ । कोन्ज्योसोम गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० मा महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा शून्य बेरुजु कायम भएको

काठमाडौँ, १३ जेठ । जिल्ला अदालत काठमाडौँले जबरजस्ती करणी मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरिलाई दोषी ठहर गरेको छ । सर्वोच्च

काठमाडौँ, १३ जेठ । महालेखापरीक्षकको कार्यालयले ६१ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ । महालेखा परीक्षक तोयम

काठमाडौँ, १३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख रहेको बताएका छन् ।  आज काठमाडौँमा