कानुनी दायराबाट दोषी नउम्कने गरी काम गर्दै छौँ : मन्त्री श्रेष्ठ

काठमाडौँ, ९ साउन । गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनी दायराबाट कुनै दोषी नउम्कने गरी काम गरी रहेको बताएको छन् ।

आज गोरखामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले निर्दोष नपरून् दोषी नछुट्ने गरी काम गरेको उल्लेख गरे । उनले भने, ‘अहिले राष्ट्रिय कार्यभार, सुशासन, समृद्धि र सामाजिक न्यायलाई एक सूत्रीय कार्यक्रम बनाएर सरकार अघि बढेको छ । सुशासनलाई पूर्व सर्त बनाएर प्रधानमन्त्री अघि बढ्नु भएको छ’  ‘पार्टी वा व्यक्तिहरू कुन हैसियतका छन् भन्नेमा निरपेक्षतामा रहेर कुनै पूर्वाग्रह नराखेर कुनै दोषीलाई नछोड्ने गरी काम गर्ने छौँ ।’  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

ललितपुर, १३ जेठ । कोन्ज्योसोम गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० मा महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा शून्य बेरुजु कायम भएको

काठमाडौँ, १३ जेठ । जिल्ला अदालत काठमाडौँले जबरजस्ती करणी मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरिलाई दोषी ठहर गरेको छ । सर्वोच्च

काठमाडौँ, १३ जेठ । महालेखापरीक्षकको कार्यालयले ६१ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ । महालेखा परीक्षक तोयम

काठमाडौँ, १३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख रहेको बताएका छन् ।  आज काठमाडौँमा