अर्थतन्त्र चलायमान बन्दैछ : गभर्नर अधिकारी

काठमाडौँ, ७ साउन । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अर्थतन्त्र चलायमान बन्दै गएको बताएका छन् ।

आज चालू आर्थिक वर्षको मौद्रिक नीति जारी गरेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै गभर्नरले अर्थतन्त्र चलायमान भएसँगै निजी क्षेत्रबाट हुन सक्ने कर्जाको सीमा ५६२ अर्बले बढ्न सक्ने केन्द्रीय बैंकको प्रक्षेपण छ ।

उनले बजेटले तोकेअनुसारको पूँजीगत खर्च समयमै हुन नसक्नु, आर्थिक वृद्धिदर न्यून रहनु र तरलता प्रवाहमा कमी आउँदा कर्जा विस्तार खुम्चिएको बताए । यस्तै, विप्रेषणको आप्रवाहमा आएको सुधार, ब्याजदरको घट्दोक्रम र बजेट वक्तव्यमा समेटिएको सुधार योजनाका कारण आर्थिक गतिविधि चलायमान हुन थालेको समेत गभर्नरले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ