प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध

काठमाडौँ, २२ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । 

आज बैठक सुरु भएलगत्तै एमालेले अवरुद्ध गरेको हो । एमालेको अवरोपछि राष्ट्रिसभा अध्यक्ष गणेश तिमिल्सिनाले अर्को बैठक असार २४ गते ११ः३१ मा बस्ने गरी बैठक स्थगित गरेका हुन् । एमालेको अवरोधका कारण बुधबार र बिहीबारको बैठक पनि स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान

काठमाडौँ, २ साउन । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

काठमाडौँ, २ साउन । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत डीन आर थोमसनबीच शिष्टाचार भेटवार्ता भएको छ । आज