प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध

काठमाडौँ, २२ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । 

आज बैठक सुरु भएलगत्तै एमालेले अवरुद्ध गरेको हो । एमालेको अवरोपछि राष्ट्रिसभा अध्यक्ष गणेश तिमिल्सिनाले अर्को बैठक असार २४ गते ११ः३१ मा बस्ने गरी बैठक स्थगित गरेका हुन् । एमालेको अवरोधका कारण बुधबार र बिहीबारको बैठक पनि स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ७ असोज । जुद्द बारूण यन्त्र भक्तपुरका सूचना अधिकारीसँगै कार्यालयका कुनै सूचना छैनन् । कार्यालय प्रमुखले कुनैपनि सूचना नदिँदा

चितवन, ७ असोज । जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

काठमाडौँ, ७ असोज । विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरूमा २०७९ कात्तिक २० गतेदेखि संचालित प्रहरी जवान आधारभूत तालिममा

 सुर्खेत, ७ असोज । सुर्खेतमा १३ वर्षीय बालिका बलात्कारको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय