मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक (सूचीसहित)
काठमाडौँ, २१ असार । मन्त्रिपरिषद् बैठकका आठवटा निर्णय सार्वजनिक भएको छ । असार १९ गते बसेको मन्त्रिपरिषद् बैठकका उक्त आठवटा निर्णय सूचना प्रविधि तथा सञ्चारमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले सार्वजनिक गरेकी हुन् । सार्वजनिक निर्णयहरु:
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed