समयमा मल नल्याउने कम्पनीलाई कारबाही गरौँ : विष्णु पौडेल

काठमाडौँ, २१ असार । नेकपा (एमाले)का सांसद विष्णु पौडेलले समयमा मल ल्याउन नसक्ने कम्पनीलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

आज प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई मल आयात गर्ने ‘क्यालेन्डर’ दिनुपर्ने पनि बताए । तर, मल खरिदका लागि यी दुई संस्थामा निर्भर हुन नहुनेमा उनले जोड दिए ।

जीटुजीबाट आपूर्ति नभएमा अरू तरिकाबाट भए पनि समयमै मल ल्याउनुपर्ने उनले बताए । सांसद पौडलले मल खरिद प्रकिया १५ दिनमै टुंग्याउनुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

देश भरिकै एमाले राजनीतिमा एउटा यस्तो बेला थियो बामदेव बर्दिया र एमाले भनेपछि त्यहाँ अर्को अप्सन थिएन । बामदेवको छत्रछायामा

काठमाडौँ, ३० असार । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ । स्रोतका अनुसार

काठमाडौँ, ३० असार । शिक्षामन्त्री सुमना श्रेष्ठले देश बनाउने महत्त्वपूर्ण भूमिका शिक्षा मन्त्रालयको रहेको बताएकी छन् । आज मन्त्रालयमा आयोजित

काठमाडौँ, ३० असार । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले केपी ओली नेतृत्वको सरकारमा पार्टीले सहभागिता जनाउँदा आफ्नो पक्षबाट ४ जना