राष्ट्रपति पौडेलद्वारा प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त

काठमाडौँ, १ असार । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई नियुक्त गरेका छन् । 

राष्ट्रपति पौडेलले संसदीय सुनवाइ सम्पन्न भई संवैधानिक परिषद्को सिफारिस अनुमोदन भएको पत्र पुगेपछि उनलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् । 

राष्ट्रपति कार्यालयले आज साँझ सवा पाँच बजे कार्कीको शपथ राखेको छ । सर्वोच्चका प्रवक्ता विमलप्रसाद पौडेलका अनुसार प्रधानन्यायाधीशका रूपमा कार्कीले आजै कार्यभार सम्हाल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै

काठमाडौँ, २५ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले अदालतबाट भएका फैसलाको प्रभावकारी रूपमा कार्यान्वयन गर्न छुट्टै कानुनी