ढुङ्गाले लागेर एक जनाको मृत्यु

मुगु, ३० जेठ । कुलो खन्ने क्रममा माथिबाट आएको डुङ्गाले लागेर मुगुमा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सोरु गाउँपालिका–९ खनयाका १७ वर्षीय युवराज शाही बिहानै खेतमा पानी लगाउन गएका थिए । कुलो खनिरहेको बेला पशु चौपायाले माथिबाट ढुङ्गा खसाउदा उनको ढुङ्गाले लागेर मृत्यु भएको हो । 

ढुङ्गाले उनको छातीमा लागेको थियो । घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारका क्रममा मङ्गलवार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ माघ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आदिवासी जनजाति समुदायले प्राप्त गरेको अधिकार कटौती गर्नका निम्ति संशोधन

काठमाडौँ, २४ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि

काठमाडौँ, २४ माघ । राष्ट्रियसभाको आज बसेको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री

धनगढी, २४ माघ । नेकपा एमालेबाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लागेका पूर्व उपप्रधानमन्त्री भीम रावलले माघ २६ गते धनगढीमा