आरोहीको जीवन बिमा आवश्यक : सभापति देउवा

काठमाडौँ, २९ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिमाल आरोहीको जीवन बिमाको व्यवस्था गर्न सरकारसँग पहल गर्ने बताएका छन् ।

आज कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाले काठमाडौँमा आयोजना गरेको आरोही सम्मान कार्यक्रममा उनले आरोहीको जीवन बिमा आवश्यक रहेको बताए ।

उनले यो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुरा गरेर जीवन बिमाको पहल गर्ने उनले उल्लेख गरे ।कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथामा कांग्रेसको झन्डा फहराउने आरोहीहरूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ माघ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आदिवासी जनजाति समुदायले प्राप्त गरेको अधिकार कटौती गर्नका निम्ति संशोधन

काठमाडौँ, २४ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि

काठमाडौँ, २४ माघ । राष्ट्रियसभाको आज बसेको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री

धनगढी, २४ माघ । नेकपा एमालेबाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लागेका पूर्व उपप्रधानमन्त्री भीम रावलले माघ २६ गते धनगढीमा