मेसी अब अमेरिकी क्लब मियामी जाने

एजेन्सी, २५ जेठ । स्टार अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसी अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध हुने भएका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाडेका ३५ वर्षीय मेसीले अमेरिकी क्लब मियामी जाने निर्णय लिएका हुन् ।

मेसीले मियामीसँग मौखिक सहमति गरेको समाचारमा जनाइएको छ । अर्जेन्टिनी राष्ट्रिय टोलीका कप्तानसमेत रहेका मेसीले सन् २०२१ मा पीएसजीसँग दुई वर्षका लागि सम्झौता गरेका थिए । पीएसजीसँग मेसीको सम्झौता यसै सिजन सकिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने र भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्न खोज्ने

काठमाडौँ, ३ जेठ । एकै घरका दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ परेका छन् । रोल्पाको

काठमाडौँ, ३ असार । प्युठानमा खोलाले बगाएर दाजुभाइको मृत्यु भएको छ । प्रहरीका अनुसार नौबहिनी गाउँपालिका–५, काटे बस्ने यामबहादुर खत्रीका छोराहरू

काठमाडौँ, ३ असार । कञ्चनपुरमा प्रहरीले जुवाखालमा छापा हानेर नगदसहित ११ जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१८ भगतपुरमा ४३ वर्षीय