अघोषित लोडसेडिङले उद्योग मारमा

वीरगन्ज, १२ जेठ । अघोषित लोडसेडिङले औद्योगिक करिडोरका उद्योगी मारमा परेका छन् ।

वीरगन्ज पथलैया क्षेत्रका उद्योग कलकारखाना अनियमित विद्युत कटौतीले उत्पादनमा ह्रास आउनुका साथै उत्पादित बस्तुको गुणस्तरमा समेत ह्रास आएको उद्योगीहरूले बताएका छन् ।

लामो समयसम्म उर्जा संकट व्यहोरिरहेका औद्योगिक करिडोरमा २०७५ साल बैशाख ३० मा नेपाल विद्युत प्रधिकरणले लोडसेडिङ अन्त्य भएको घोषणा गरेपछि राहत महसुस भएको व्यवसायीहरू बताउँछन् ।

तत्कालिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले औद्योगीक क्षेत्रको लोडसेडिङअन्त्य गर्न निर्देशन दिएको आधारमा औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्यको घोषणा गरेका प्रधिकरणका कार्यकारी निर्देशक कुलमान धिसिङले चर्चा पाएका थिए । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् ।   प्रधानमन्त्री

काठमाडौँ, १७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै परेको रिटमा आज सुनुवाइ

काठमाडौँ, १७ जेठ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको

काठमाडौँ, १७ जेठ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले १० प्रतिशत विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा नदिने काठमाडौँ महानगरभित्र रहेका अस्पताल