पाँच लाख टन मल ल्याउने तयारी

काठमाडौँ, ५ बैशाख । कृषि सामग्री कम्पनीले आगामी आर्थिक वर्षका लागि पाँच लाख मेट्रिक टन रासायनिक मल ल्याउने भएको छ ।

कम्पनीका कायम मुकायम प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले पाँच लाख मेट्रिक टन मल खरिदका लागि प्रक्रिया अघि बढाएको भन्दै त्यसका लागि समयमै बजेट विनियोजन हुने बताउनुभएको हो । उहाँले आगामी वर्ष मलको अभाव नहुने दाबी गर्नुभएको छ ।

मल ल्याएपछि देशभर रहेका पाँच हजार ती सय सहकारी संस्थामार्फत स्थानीय तहसम्म मल बिक्री गर्ने कार्यक्रम रहेको छ । कृषि सामग्री कम्पनीले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत मल आपूर्ति गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । काठमाडौँ महानगरका मेयर बालेन शाहले कान्स फिल्म फेस्टिभलमा आयोजित हलिउड फिल्म ‘मेगालोपोलिस’को रेडकार्पेट वर्ल्ड प्रिमियरमा भाग

काठमाडौँ, ५ जेठ । ‘तारक मेहता का उल्टा चश्मा ’का अभिनेता गुरचरण सिंह तीन सातापछि शुक्रबार घर फर्किएका छन् ।

काठमाडौँ, ४ जेठ । बिहीबार रातिको कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा बलिउड अभिनेत्री ऐश्वर्या रायले विश्वको ध्यान पुनः आफ्नो सौन्दर्यतर्फ केन्द्रित

काठमाडौँ, ४ जेठ । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा भएका छन् । कञ्चनपुर प्रहरीका कञ्चनपुर