सडक मिचेर बनाइएका प्रहरी संरचना हटाउन मेयर शाहको आग्रह

काठमाडौँ, २५ चैत । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले फुटपाथ तथा सडक मिचेर बनाइएका प्रहरी संरचना हटाउन आग्रह गरेका छन ।

काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न प्रहरी संरचनाहरुको तस्बिरसहित सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नले संरचना हटाउन आग्रह गरेका हुन । फुटपाथमा व्यापार गर्न रोकेको स्मरण गराउँदै उहाँले नियम सर्वसाधारणका लागि मात्रै नभएर सबैका लागि हुनुपर्ने उल्लेख गरेका छन ।

https://www.facebook.com/balenOfficial/posts/783455196480071

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३ असार । युरो कपको खेलअघि जर्मनीको ह्याम्बर्गमा प्रहरीलाई बञ्चरोले हानेर मार्ने धम्की दिने एक व्यक्तिमाथि प्रहरीले गोली चलाएको

एजेन्सी, २ असार । इजरायलको आक्रमणका कारण प्यालेस्टाइनको गाजापट्टीका छ लाख जनाभन्दा धेरै बालबालिका शिक्षाबाट वञ्चित भएका छन् । संयुक्त राष्ट्र

एजेन्सी, २ असार । विश्वका सबैभन्दा ठूला अर्थतन्त्र भएका सात मुख्य देशको समूह जी–सेभेनको अर्को शिखर सम्मेलन क्यानडामा हुने भएको छ

एजेन्सी, १ असार । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध रोक्न दुई वटा सर्त राख्नुभएको छ । युक्रेनले डोनेट्स्क, लुहानस्क, खेरसन