मर्छु भन्दै पेट्रोल लिएर हिँडेका एक पुरुष पक्राउ

काठमाडौँ, २४ चैत । नयाँ बानेश्वरमा दुईवटा ग्यालिनमा पेट्रोल बोकेर हिँडेका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसरका अनुसार मकवानपुरका ५३ वर्षका पुरुषले मर्छु भन्दै पेट्रोल बोकेर हिँडेको भेटेपछि नियन्त्रणमा लिएको हो ।

उनलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । पारिवारिक समस्याका कारण उनले यस्तो गतिविधि गरेकाले सम्झाई बुझाई पठाउने तयारी भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । कञ्चनपुरमा चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको बेदकोट नगरपालिका-७

काठमाडौँ, ११ असार । सुनसरीस्थित सप्तकोसीको चतारामा भारी वर्षा भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार चतारा र

काठमाडौँ, ११ असार । भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले हदबन्दी छुट पाएको जग्गाको विवरण उपलब्ध गराउन संसदीय

काठमाडौँ, ११ असार । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार यस प्रकार रहेको छ ।