बजेट निर्माण गर्न अर्थ मन्त्रालयले बनायो टिम

काठमाडौँ, २४ चैत । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माण तथा तयारीको टिम बनेको छ ।

अर्थ मन्त्रालयले शुक्रवार सहसचिव भूपाल बरालको संयोजकत्व रहने गरी ६ सदस्यीय ‘बजेट मस्यौदा लेखन समिति’ गठन गरेको हो । बरालको नेतृत्वमा सहसचिव उत्तरकुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा समितिमा रहेका छन् ।

यता बजेट लेखनमा भने अर्थ मन्त्रालयका दुई सचिवले गर्नेछन् भने बजेटको मार्गदर्शन अर्थ मन्त्रीले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । रोल्पाको माडी गाउँपालिका–५ मा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, १ फागुन । सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार भारत महाराष्ट्रका

काठमाडौँ, १ फागुन । सिन्धुलीमा भैँसीले हान्दा एकजनाको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार सुनकोसी गाउँपालिका–३, नौबिसेका ७५

काठमाडौँ, १ फागुन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका–४