जनयुद्ध दिवसको बिदाविरुद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौँ, २२ चैत । सर्वोच्च अदालतले जनयुद्ध दिवसको बिदाविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । फागुन १ गते जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्ध रिट परेको थियो ।

जनयुद्ध दिवसको दिन सरकारले सार्वजनिक बिदा दिएको विरुद्धमा परेको रिटमा कारण देखाउ आदेश जारी भएको हो । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा भएको सुनुवाइपछि सार्वजनिक बिदाविरुद्धको रिटमा कारण देखाउ आदेश आएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । भक्तपुर नगरपालिका-९ ब्रम्हायणीमा आइतबार साँझ चोरी भएको छ । प्रहरीका अनुसार सो ठाउँमा डेरा गरी बस्ने

काठमाडौँ, १० असार । सशस्त्र प्रहरी बलका १८ जना एसपी र २ सय ३७ जना डीएसपीहरुलाई सरुवा गरिएको छ ।

काठमाडौँ, १० असार । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी

काठमाडौँ, १० असार । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गेरुवा गाउँपालिका–३