निजामती चलाउने बिचौलिया : राजनीतिक नेतृत्वसँग सेटिङ

काठमाडौँ, २२ चैत । राजनीतिक नेतृत्वसँग मिलेर नीतिगत भ्रष्ट्राचारमा सघाउने बिचौलियाहरूले निजामति कर्मचारीको सरूवामा पनि सेटिङ गर्ने गरेका छन् ।

विभिन्न महत्वपूर्ण र विकासे मन्त्रालयमा सचिव, विभागमा महानिर्देशक र आकर्षक ठानिएका सरकारी कार्यालयमा कार्यालय प्रमुखहरूको सरूवा गर्दा पनि बिचौलियाहरूले डिजाइनिङ गर्ने गरेको सरकारी अधिकारीहरूकै अनुभव छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकृतका अनुसार बिचौलियाहरूले राजनीतिक नेतृत्व तथा मन्त्रीसँग लाइन मिलाएर सचिवहरूकै सुरूवा गराउने गर्छन् । यसैगरी, तिनै बिचौलियाले मन्त्री र सचिवसँग लाइन मिलाएर महत्वपूर्या विभागको महानिर्देशकको पनि सरूवा गराउने गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन बकर

काठमाडौँ, ३ असार । सभामुख देवराज घिमिरेले बकर इदजस्ता चाडले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता

काठमाडौँ, ३ असार । जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले आाइतबार स्वागत समारोह आयोजना गरेको छ

काठमाडौँ, ३ असार । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ‘इद–उल–अज्हा’ (बकर इद), २०८१ को अवसरमा सम्पूर्ण